राष्ट्रिय समाचार

News-Image

मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

  • २०८२ चैत्र २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँ... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  सिद्धराज भट्ट

प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको ह... थप हेर्नुहोस्

News-Image

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेलापरेका छन् । चन्द गत मङ्गलबार बिहान ११ः३० बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । चन्दको शव महाकाली नद... थप हेर्नुहोस्

News-Image

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्ग... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी (पूर्व)का राधिका पा... थप हेर्नुहोस्

News-Image

घुस रकमसहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई रु ४० हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन् । अख्तियारको बर्दिवास कार्यालयका अनुसार क... थप हेर्नुहोस्

News-Image

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सिरहा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल देवीदहको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि विष्णु महायज्ञ आयोजना गरिएको छ । लहान नगरपालिकाको वडा नं १७ स्थित पर्यटकीय क्षेत्रमा चैत १९ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना हुने छ । महायज्ञ आयोजक महात्मा शिव... थप हेर्नुहोस्

News-Image

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९... थप हेर्नुहोस्

News-Image

सिक्लेसमा पर्यटक आगमन घट्यो

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो स्थानको भ्रमण  छन् । मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक आएका त्यहाँस्थित पर्यटक सूचना केन्... थप हेर्नुहोस्

News-Image

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

  • २०८२ चैत्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

श्रम तथा रोजगार मकवानपुरले श्रम कानुनको उल्लङ्घन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको छ । उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न ... थप हेर्नुहोस्