राष्ट्रिय समाचार

News-Image

आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

  • २०८२ बैशाख १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ । सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक ... थप हेर्नुहोस्

News-Image

आज भूकम्प स्मृति दिवस

  • २०८२ बैशाख १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो... थप हेर्नुहोस्

News-Image

बन्चरेडाँडाको त्रास : नुवाकोट ककनीका बस्तीहरूमा दुर्गन्ध, महामारीको जोखिम र राज्यको मौनता

  • २०८२ बैशाख १२, शुक्रबार
  • नवराज घिमिरे

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२ स्थित बन्चरेडाँडामा रहेको फोहोरमैला डम्पिङ साइट अहिले केवल उपत्यकाको फोहोर विसर्जन केन्द्र मात्रै होइन, जनस्वास्थ्य संकटको एउटा उपजीवित उदाहरण बनेको छ। काठमाडौं उपत्यकाबाट दैनिक हजारौं मेट्रिक टन फोहोर यहाँ ल्याए... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सल्यान, दार्मा गाउँपालिका-५ बाध्नेस्... थप हेर्नुहोस्

News-Image

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया) लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी ग... थप हेर्नुहोस्

News-Image

संगिताको घरबाट विभिन्न धनमाल चोरी

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, नागार्जुन नगरपालिका-६ पुरानो ट्याम्पोपार्क नजिकै डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भएकी २७ वर्षीया संगिता मुढवारीको कोठाबाट सुनको सिक्री १ थान, तिलहरी १ थान र नगद समेत गरी करिब १ लाख २८ हजार ९ सय ५० रूपैयाँ बराबरको धनमाल बुधबा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा धनुषाधामबाट तेजनगरतर्फ जाँदै गरेको बयल गाडामा प्र.२-०२-००१ प १२१५ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल ... थप हेर्नुहोस्

News-Image

च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ । च्याङ्ग्राको नश्ल... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकत... थप हेर्नुहोस्

News-Image

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

  • २०८२ बैशाख ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमे... थप हेर्नुहोस्