राष्ट्रिय समाचार

News-Image

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

  • २०८१ आश्विन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता पर... थप हेर्नुहोस्

News-Image

पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

  • २०८१ आश्विन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेप... थप हेर्नुहोस्

News-Image

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

  • २०८१ आश्विन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो । शुक्लागण्डकी–४ दुलेगौडाबाट लिलाचोकसम्मको खण्डम... थप हेर्नुहोस्

News-Image

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

  • २०८१ आश्विन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

दशैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौँ पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्थ... थप हेर्नुहोस्

News-Image

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

  • २०८१ आश्विन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

वरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ आश्विन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित ... थप हेर्नुहोस्

News-Image

‘दशैं आइसक्यो, न बस्ने छानो, न त खानाको जोहो भएको छ’

  • २०८१ आश्विन १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

हिन्दूहरूको मुख्य पर्व बडादशैं सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट भएर उत्साह र उमङ्ग साट्ने यो पर्वमा यसपटक धेरै परिवारको ओत लाग्ने छानोसमेत छैन ।... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ आश्विन १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं, काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाँचथर, फिदिम नगरपालिका-१२ भोटे ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ आश्विन १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ नेपाल मेडिकल कलेजस्थित सडकमा भे.१ क १५६ नम्बरको मिनिट्रक पल्टिँदा सोही मिनिट्रकले च्यापिएर पैदलयात्री गोकर्णेश्‍वर नगरपालिका-९ आरूबारी बस्ने ५५ ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

  • २०८१ आश्विन १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क बस्ने ४० वर्षीय बिरेन्द्र सिजापतीलाई स्रोत नखुलेको ३ लाख ८८ हजार २ सय भारतीय रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सिजापतीले संचालन गरेको क्षेत... थप हेर्नुहोस्