राष्ट्रिय समाचार

News-Image

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

  • २०८२ पुष ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वर... थप हेर्नुहोस्

News-Image

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

  • २०८२ पुष ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघमा उखु पेल्ने चलन छ । रामबहा... थप हेर्नुहोस्

News-Image

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–९ सिनामङ्ग... थप हेर्नुहोस्

News-Image

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, क... थप हेर्नुहोस्

News-Image

दुई करोड १० लाख बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपीलाई बुधबार पक्राउ गरेको छ । कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाडौँ बस्ने सन... थप हेर्नुहोस्

News-Image

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले ... थप हेर्नुहोस्

News-Image

काभ्रेमा कृषि-पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकमा कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ ... थप हेर्नुहोस्

News-Image

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन... थप हेर्नुहोस्

News-Image

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

  • २०८२ पुष १०, बिहीबार
  • मेनका चौधरी

बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघक... थप हेर्नुहोस्

News-Image

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आरोपत्र दायर

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा हानि पुर्याएको भन्दै बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले सो नगरपालिकाबाट आव २... थप हेर्नुहोस्