राष्ट्रिय समाचार

News-Image

नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी हुँदै

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्यूजियमको आयोजनामा यही भाद्र २ गतेदेखि काठमाडौंमा नेपालका विशिष्ट महिलाहरुको फोटो प्रर्दशनी हुने भएको छ । गत असार १० गतेदेखि आयोजना तय भएर सम्पूर्ण तयारी पूरा भएको विशिष्ठ महिलाहरुको तस्वीर प्रदर्शनी संग्र... थप हेर्नुहोस्

News-Image

सुक्खा पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्य... थप हेर्नुहोस्

News-Image

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्नेे गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो । गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको दाङ... थप हेर्नुहोस्

News-Image

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयो... थप हेर्नुहोस्

News-Image

आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सा... थप हेर्नुहोस्

News-Image

माग गरेबमोजिम कारागारमा स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ । घाइते भई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ कुमारी टोलस्थित सडकमा कुमारी टोलबाट सातघरेतर्फ जाँदै गरेको ग. ७ प ९५९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रूकम... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको माथागढी गाउँपालिका-१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बा... थप हेर्नुहोस्

News-Image

अज्ञात व्यक्तिको गोली प्रहारबाट सर्लाहीमा एक जनाको मृत्यु

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।... थप हेर्नुहोस्

News-Image

भाद्रकृष्ण अष्टमी : देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा ... थप हेर्नुहोस्