राष्ट्रिय समाचार

News-Image

यातायात कार्यालयलाई पाँच रोपनी जग्गा दान

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको कर... थप हेर्नुहोस्

News-Image

कटहरका रुख सुकेपछि काभ्रेका किसान चिन्तित

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, यी स्थानमा हिमपात र वर्षाको सम्भावना

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । कैलाली, घोडाघोडी नगरपालिका-१० स्थित तुलसीपुर सामुदायिक वनको रतिपुर जाने बाटो नजिक जङ्गलमा सोही नगरपालिका-९ रतिपुर बस्ने ७० वर्षीय नौले बुढा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै च... थप हेर्नुहोस्

News-Image

पच्चीस करोडसहित लामा पक्राउ, आरोपी सुन तस्करीमा जेल परिसकेका

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ । राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद ग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तनहुँ, म्याग्दे गाउँपालिका-४ ओटाङदीस्थित सडकमा ओटाङदीबाट हाइवेतर्फ जाँदै गरेको ग.१ त ५६८९ नम्बरको टयाक्टर अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा सहचालक सोही गाउँपालिका-२ जामुने ... थप हेर्नुहोस्

News-Image

इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको... थप हेर्नुहोस्

News-Image

करिब बीस करोड रकमसहित एकजना पक्राउ

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्... थप हेर्नुहोस्

News-Image

लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ । प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा हुरीबतास, हिमपात र वर्षाको सम्भावना

  • २०८१ चैत्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया... थप हेर्नुहोस्