राष्ट्रिय समाचार

News-Image

इँटाभट्टामा काम गर्ने गोमाले ल्याइन् ४ जिपिए, भन्छिन् ‘डाक्टर बन्ने चाहना छ’

  • २०८२ असार १६, सोमबार
  • लक्ष्मी गारु

माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । चाँगुनारायण–८ स... थप हेर्नुहोस्

News-Image

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । हिजो (आइतबार)मुगुको ज... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहँदा देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका-६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ललितपुर, महा... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीको सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामगोपालपुर नगरपालिका-७ बस्ने ३६ वर्षीय जमसेद ... थप हेर्नुहोस्

News-Image

निरौलको घरबाट नगद र गरगहना चोरी

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको बुढानिलकण्ठबाट विभिन्न धनमाल चोरी भएको छ । बुढानिलकण्ठ नगरपालिका-८ भंगाल सुन्दरबस्ती बस्ने तुलसा निरौलको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ५ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको हो। प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कपिलवस्तु, शिवराज नगरपालिका-८ बिसनपुरस्थित सडकमा बिसनपुरबाट मौलीतर्फ जाँदै गरेको रा.४ प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउ... थप हेर्नुहोस्

News-Image

मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा केन्द्रबिन्दु भएर ४ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का मुगु आसपासका जिल्लाहरूम... थप हेर्नुहोस्

News-Image

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर... थप हेर्नुहोस्

News-Image

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क... थप हेर्नुहोस्