राष्ट्रिय समाचार

News-Image

अझै खुलेन मेची राजमार्ग

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बास... थप हेर्नुहोस्

News-Image

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन था... थप हेर्नुहोस्

News-Image

‘भारत जाने तयारीमा थिए केशर, नफर्कने गरी अस्ताए’

  • २०८२ आश्विन २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको घोडाघोडी-८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरी सन्नाटा छाएको छ । हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उहाँलाई खपिनसक्नु भएको हो । भार... थप हेर्नुहोस्

News-Image

नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

  • २०८२ आश्विन २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेक... थप हेर्नुहोस्

News-Image

तोडफोडका घटनामा संलग्न भएको अभियोगमा काभ्रेमा थप एघार जना पक्राउ

  • २०८२ आश्विन २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड ,आगजनी तथा अन्य घटनामा संलग्न भएका अभियोगमा थप एघारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै पुनःपक्राउ गरेको हो । ... थप हेर्नुहोस्

News-Image

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर

  • २०८२ आश्विन २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहित... थप हेर्नुहोस्

News-Image

आज कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

  • २०८२ आश्विन २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक ... थप हेर्नुहोस्

News-Image

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

  • २०८२ आश्विन २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहा... थप हेर्नुहोस्

News-Image

जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन

  • २०८२ आश्विन २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जुम्ला जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे जनाएको छ । जुम्लास्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । कार्यालयका अनुसार चालु आर्थिक वर्ष... थप हेर्नुहोस्

News-Image

लिम्बूको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ आश्विन २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहे... थप हेर्नुहोस्