राष्ट्रिय समाचार

News-Image

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्... थप हेर्नुहोस्

News-Image

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साध... थप हेर्नुहोस्

News-Image

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाक... थप हेर्नुहोस्

News-Image

बाल श्रमिकमुक्त बनाउन प्रयास जारी

  • २०८२ जेष्ठ २९, बिहीबार
  • कालिका खड्का

“बुबा बितेपछि म बिहान–बेलुका पशुपतिमा खादा बेच्ने काम गर्न थालेँ”–सर्लाहीमा जन्मिएर हाल तिलगङ्गामा बस्ने  १२ वर्षीय सावित्रीले भनिन्, “बिरामी आमा अरुको घरका काम गर्न जानुुहुन्छ, म पनि आमालाई सघाउन जान्छु ।” शारदा माध्यामिक विद्यालय तिलगङ्गामा कक्षा ... थप हेर्नुहोस्

News-Image

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकार... थप हेर्नुहोस्

News-Image

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले राससलाई ब... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्ड... थप हेर्नुहोस्

News-Image

कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदा... थप हेर्नुहोस्

News-Image

ठाउँठाउँमा परेको वर्षाका कारण तापक्रम क्रमशः घट्दै

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क... थप हेर्नुहोस्

News-Image

दुई करोड बढीको गहनासहित चारजना पक्राउ

  • २०८२ जेष्ठ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला... थप हेर्नुहोस्