राष्ट्रिय समाचार

News-Image

अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतम... थप हेर्नुहोस्

News-Image

मन्त्री घिसिङद्वारा सम्झौताअनुसार कोशी अस्पतालको भवन निर्माण सम्पन्न गर्न निर्देशन

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिनुभएको छ । सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहे... थप हेर्नुहोस्

News-Image

बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगर... थप हेर्नुहोस्

News-Image

आफन्त र नाताबाटै महिलाहरू बढी यौनजन्य हिंसामा

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ । प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपाल प्रहरीको अपराध अनुस... थप हेर्नुहोस्

News-Image

जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

चितवनपूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार... थप हेर्नुहोस्

News-Image

बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । सैपाल हिमा... थप हेर्नुहोस्

News-Image

मल्कवाङमा पहिलोपटक बस पुग्यो

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो । बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई... थप हेर्नुहोस्

News-Image

आगलागीका घटनामा बृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो । कूल विपदका घटनामध्ये सबैभन्दा बढी ... थप हेर्नुहोस्

News-Image

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारी... थप हेर्नुहोस्

News-Image

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

  • २०८२ मंसिर १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो । पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै... थप हेर्नुहोस्