
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने गोरखा घर भएका ४९ वर्षीय खड्ग बहादुर अधिकारी समेत नौ ... थप हेर्नुहोस्
बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागम... थप हेर्नुहोस्
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना वस... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल)को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ । महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले सोमबार सो कार्यको औपचारिक उद्घाटन गर्नुभयो । उप... थप हेर्नुहोस्
उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ मा सोमबार एक ल्याण्ड रोभर जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच यात्रु घाइते भएका छन् । सदरमुकाम गाइघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप सो पालिकाको वडा नम्बर ३ ... थप हेर्नुहोस्
सर्लाही, बलरा नगरपालिका-६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन्ने धर्मजित कुमार सहनीलाई १ थान कटुवा पेस्तोल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका-६ स्थित गढीमाई मेलामा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडह... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करे... थप हेर्नुहोस्
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाग्लुङ, बाग्लुङ नगरपालिका-१० घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजुमा बस्ने ४३ वर्षीय लक्ष्य बहादुर मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं बबरमहलको २०८१ भदौ १७ गते उक्त मुद्दा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बागलुङ, वरेङ गाउँपालिका-३ चाँदास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-४ सल्यान बस्ने ६३ वर्षीया यमसरी दमाई आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ छुर... थप हेर्नुहोस्
