राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ कार्तिक २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरी सुकुम्वासी टोलस्थित टहरामा नुवाकोट बिदुर नगरपालिका-२ घर भएकी ७४ वर्षीया बेली विक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै कास्की, पोखरा महानगरपालिका... थप हेर्नुहोस्

News-Image

करिब २२ किलो अवैध लागूऔषध चरेश सहित तीन जना पक्राउ

  • २०८१ कार्तिक २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पर्सा, वीरगंज महानगरपालिका-१५ भिष्वा होटल अगाडि चालीस फिट्टे सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने २९ वर्षीय मक... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

  • २०८१ कार्तिक २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले राससलाई बताउनुभयो... थप हेर्नुहोस्

News-Image

ककनी– २ मा हुने उपनिर्वाचनको तयारीले गाउँघरलाई तरङ्गित पार्दै

  • २०८१ कार्तिक २९, बिहीबार
  • एनआर घिमिरे

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ मा वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनको प्रचार–प्रसारले क्रमशः तीव्रता पाउन थाल्ऽेको छ । आउँदो मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि तीन दलले आ–आफ्ना उम्मेद्वारको चयन गरी घरदैलो अभियानमा सक्रियता दे... थप हेर्नुहोस्

News-Image

देशका अधिकांश भागमा मौसम सफा रहने

  • २०८१ कार्तिक २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका ... थप हेर्नुहोस्

News-Image

कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा बागमती प्रदेश ०२-०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । मोरङ, पथरिशनिश्चरे नगरपालिका-१ रत्नचोक बस्ने ७१ वर्षीय जित बहादुर खड्का आफ्नै घर नजिकै बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्वत, मोदी गाउँपालिका-१ भुरुङदीस्थित मिडिल मोदी हाईड्रो... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

धनुषा, जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका-१६ अमरदिप बस्ने ४५ वर्षीया गौमाया गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी... थप हेर्नुहोस्

News-Image

४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ, शुक्लागण्डकी नगरपालिका-१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मियाले ती महिलालाई कात्तिक २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाक... थप हेर्नुहोस्