राष्ट्रिय समाचार

News-Image

बाढीपहिरोपीडितको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाढीपहिराले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्... थप हेर्नुहोस्

News-Image

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त हुनुहुन्छ । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उहाँले तिहारमा मात्रै रु पाँच लाखको फूलहरु बेच्ने लक्ष्य राख्नुभएको छ । भाइटीका आउन एक दिनअघिसम्म समीर... थप हेर्नुहोस्

News-Image

आज भाइटीका

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्... थप हेर्नुहोस्

News-Image

चार दिनदेखि बालक बेपत्ता

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् । खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका अनुसार सरत घरबाटै हराएका हुन् । आमा बुवा दिउँसो खाजा खान घरभित्र... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन् । काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने ... थप हेर्नुहोस्

News-Image

बरहथवा बजारको किराना पसलमा आगलागी

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

दाङ, घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँ यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी रु डेढ लाख बढी आम्दानी गरेको बताउनुहुन्छ । पछिल्लो समय नयाँ मादल खरि... थप हेर्नुहोस्

News-Image

कात्तिक शुक्ल प्रतिपदा : आज गोरु, गोवर्द्धन र हली पूजा

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादे... थप हेर्नुहोस्

News-Image

भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि ... थप हेर्नुहोस्

News-Image

नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४५ प्रारम्भ

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो ... थप हेर्नुहोस्