राष्ट्रिय समाचार

News-Image

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । आगो निभाउनमा नेपाल प्रहर... थप हेर्नुहोस्

News-Image

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्... थप हेर्नुहोस्

News-Image

देशका अधिकांश आज भागमा मौसम सफा रहने पूर्वानुमान

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर... थप हेर्नुहोस्

News-Image

दुई हत्याका घटनामा तीन पक्राउ

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलील... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बा.प्र-०१-००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ललितपुर महाङकाल गाउँपालिका-२ घर भएका ७० वर्षीया मै... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर,  मध्यपुर थिमी नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-९ घर भएका ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका-... थप हेर्नुहोस्

News-Image

तीन महिनापछि टक्सारस्थित विमानस्थलमा उडान सुरु

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ घर भई बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय बिजय लम्साललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी... थप हेर्नुहोस्

News-Image

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । हरि बहादुरले... थप हेर्नुहोस्

News-Image

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परी... थप हेर्नुहोस्