राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ चैत्र ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्था... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ तीलगंगास्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । ‍ त्यस्तै सर्लाही , बरहथवा नगरपालिका-१४ सैदपुरस्थ... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सर्लाही, ईश्वरपुर नगरपालिका-४ खोकनाजंगलस्थित सडकमा प्रदेश२-०३-०१४ प १६८४ नम्बरको मोटरसाइकललाई प्रदेश २-०२-००१ त ८२१ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोह... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सल्यान र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान, सिद्धकुमाख गाउँपालिका-१ कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नबराजले त... थप हेर्नुहोस्

News-Image

बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

बालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालक गोरखा पालुङटार नगरपालिका- ६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, ... थप हेर्नुहोस्

News-Image

यातायात कार्यालयलाई पाँच रोपनी जग्गा दान

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको कर... थप हेर्नुहोस्

News-Image

कटहरका रुख सुकेपछि काभ्रेका किसान चिन्तित

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, यी स्थानमा हिमपात र वर्षाको सम्भावना

  • २०८१ चैत्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प... थप हेर्नुहोस्