
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ नाम्देल बसपार्कस्थित सडकमा बा.३ ख ४३४५ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-४ बस्ने संखुवासभा घर भएका फुर्बा शेर्पाकी छोरी २ वर्षीया फुर्पुलाम... थप हेर्नुहोस्
कैलालीको टीकापुर नगरपालिका-२ बन्दिपुर बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको अवस्थामा किसिम समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय ९० रूपैयाँ... थप हेर्नुहोस्
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको जलजला गाउँपालिका-८ बस्ने २० वर्षीय समुन्द्र जिसीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । समुन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खट... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्... थप हेर्नुहोस्
सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् । छातीमा गम्भीर चोट... थप हेर्नुहोस्
पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् । जिल्ला प्रह... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी... थप हेर्नुहोस्
लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा बिहीबार अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित छ जना घाइते भएका छन् । बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६ खरखरे भिरबाट मर्स्याङ्दी... थप हेर्नुहोस्
अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार ... थप हेर्नुहोस्
बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा बिहीबार बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जिप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही गाउँपालिका-५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सडक र क्षम... थप हेर्नुहोस्
