राष्ट्रिय समाचार

News-Image

गोरखा धार्चे पहिरो : बेपत्ताको खोजी जारी

  • २०८१ श्रावण १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम... थप हेर्नुहोस्

News-Image

लुटपाटमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भएका ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ नागर्जुन नगरपालिका-७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा तीन जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई ... थप हेर्नुहोस्

News-Image

नगद र सुनका गहना चोरी गरी भाग्दै गरेका व्यक्ति पक्राउ

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षी... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ बल्खु चोकस्थित सडकमा ना.६ ख २२०३ नम्बरको ट्रकले बा.प्र.०२-०१६ प ७११४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटरमा पछाडि सवार सोही महानगरपालिका-१४ बल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । तनहुँ, म्याग्दे गाउँपालिका-५ छाङपाटन बस्ने ४० वर्षीया सोनु कुमाल सोही ठाउँस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । शनिबार बिहान मेला जान्छु भनेर निस्किएकी उनी फर्की नआएपछि खोज... थप हेर्नुहोस्

News-Image

सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात... थप हेर्नुहोस्

News-Image

पर्सामा सवारी दुर्घटनामा परेर ५१ जनाको ज्यान गयो

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमा... थप हेर्नुहोस्

News-Image

गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजना बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । पह... थप हेर्नुहोस्

News-Image

महाकाली नदीमा हामफालेर महिला बेपत्ता

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र... थप हेर्नुहोस्