राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ असार २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१६ कालिखोला बस्ने ७२ वर्षीय सार्की तामाङ सोही ठाउँ स्थित कालिखोलाको बगरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै भोजपुर, टेम्केमैयुम गाउँपालिका-९ छिकुवा ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ असार २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-५ गेटा स्थित सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००८ प ३३३७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका-४ उत्... थप हेर्नुहोस्

News-Image

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

  • २०८१ असार २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका-३ बस्ने २५... थप हेर्नुहोस्

News-Image

देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन !

  • २०८१ असार २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत् आराम दिन... थप हेर्नुहोस्

News-Image

आज २११ औं भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • २०८१ असार २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उ... थप हेर्नुहोस्

News-Image

सिमलताल पहिरो : त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजी पुनः गरिँदै

  • २०८१ असार २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ असार २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली ... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो लगायतका विपद्‍मा परी हालसम्म एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । कैलाली, घोडाघोडी नगरपालिका-१ बेलार बस्ने ६० वर्षीय मान बहादुर धामी सोही नगरपालिका-१ सितानगर स्थित डोडा नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, म्याग्दे गाउँपालिका-६ स... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रौतहट, गढिमाई नगरपालिका-६ सिङगारमन स्थित सडकमा धनहरीबाट सर्लाहीतर्फ जाँदै गरेको एचआर ७० डि ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीमा सवार काठ... थप हेर्नुहोस्