राष्ट्रिय समाचार

News-Image

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जन्तेढुङगा खोटाङ, गाउँपालिका-६ बस्ने ६३ वर्षीय बलबिर राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चि... थप हेर्नुहोस्

News-Image

ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा बैतडी डिलासैनी गाउँपालिका-१ घर भई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २७ वर्षीय नरेन्द्र साउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आफूलाई सडक डिभिजनको इन्जिनियर हुँ भनी सामाजिक सञ्जाल मार्फत... थप हेर्नुहोस्

News-Image

कास्की पहिरो अपटेड : मृतक पाँचजनाको सामूहिक दाहसंस्कार

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उहाँको परिवारका छसहित सातजनाको मृत्यु भएको थियो । मृत... थप हेर्नुहोस्

News-Image

कास्की पहिरो : कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भन्नुभएको थियो,‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’ सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर... थप हेर्नुहोस्

News-Image

सिमलताल पहिरो : गणपति डिलक्स बसमा सवार तीनजना पौडिएर बाँचे

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँहरू बिहीबार साँझ ७ः३० वजे काठमाडौ... थप हेर्नुहोस्

News-Image

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि वीरगञ्जमा रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना र... थप हेर्नुहोस्

News-Image

त्रिशूली नदीमा बेपत्ता दुई बस अझै भेटिएन, गोताखोर परिचालन

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको ... थप हेर्नुहोस्

News-Image

कास्की पहिरोे अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको हो । पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु ... थप हेर्नुहोस्

News-Image

कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षापछि पहिरोे जाँदा कास्कीको पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै... थप हेर्नुहोस्

News-Image

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

  • २०८१ असार २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौ... थप हेर्नुहोस्