
मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । बारा, कलैया उपमहागनरपालिका-५ घुसुकपुर बस्ने ६० वर्षीय बिनोद थापा सोही ठाउँस्थित बाटो छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै उदयपुर, ताप्ली गाउँपालिका-५ दियाथुम्की बस्ने ४८ वर्षीय उ... थप हेर्नुहोस्
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पचभैयाले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्... थप हेर्नुहोस्
धनगढीमा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई सोमबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर... थप हेर्नुहोस्
मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको मा... थप हेर्नुहोस्
डुङ्गाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुङ्गालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लाग्नुभएको छ कलाकार रवीन्द्र श्रेष्ठ । नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उहाँमा देखिन्छ । गत वर्षको राष्ट्रिय कला प्र... थप हेर्नुहोस्
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको प... थप हेर्नुहोस्
ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी कास्की, पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ५० वर्षीय कमलमान गुबाजुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पोखराको २०७२ भदौ १० गतेको फैसलाले उक्त कसूरमा ९ महिना कैद र १५ लाख रूपैयाँ जरिवाना सजाय ठहर ... थप हेर्नुहोस्
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक बताउँदै नेपाल... थप हेर्नुहोस्
आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा भोजपुर, अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने ... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । महोत्तरी, सम्सी गाउँपालिका-२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका-२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-२३ खड्गौली बस्न... थप हेर्नुहोस्
