राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

  • २०८१ जेष्ठ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सिन्धुली, फिक्कल गाउँपालिका-५ झगडेँबेसीस्थित सडकमा प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा प्रहरी चौकी रत्नावती सिन्धुलीमा कार्यरत मोटरसा... थप हेर्नुहोस्

News-Image

मुसिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

  • २०८१ जेष्ठ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलु... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया ... थप हेर्नुहोस्

News-Image

भक्तपुरको वः फेस्टिभल सम्पन्न (तस्वीरहरुसमेत)

  • २०८१ जेष्ठ २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरमा 'वः फेस्टिभल' अर्थात बारा महोत्सव सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको वस्... थप हेर्नुहोस्

News-Image

लाहुरेको सहर धरानको पहिचान मेटिँदै

  • २०८१ जेष्ठ २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो । आरावालाहरुको मेहनतले खारिएको यो ठाउँ कालान्तरमा ‘लाहुरेको सहर’का रुपमा उभियो, र उनीहरुकै... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ जेष्ठ २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१ बाधसिम्ले बस्ने ७४ वर्षीया गंगादेवी थापा सोही गाउँपालिका-१ बाधसिम्ले स्थित ब्रमाह्यणी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै धनुषा, सबैला... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ : सभापति देउवा

  • २०८१ जेष्ठ २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग ... थप हेर्नुहोस्

News-Image

हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय, स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दो

  • २०८१ जेष्ठ २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो । सिराइचुली आउने पर्यटक बढ्दै गएपछि दैनिकजसो पर्यटक घरबासमा बास बस्न आउने गरेको सिराइचुली घरबास (ह... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ जेष्ठ २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । धनुषा, मिथिला नगरपालिका-१० लालगढ बस्ने सुकमान विश्वकर्माको घरमा काम गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ किसाननगर घर भएका ४५ वर्षीय राकेश परियार सोही घरमा मृत अवस्थामा फेला परेका छन् । ... थप हेर्नुहोस्