राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

  • २०८० माघ २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारू... थप हेर्नुहोस्

News-Image

हर्नेट बन्दुक एक थान र मृगको मासुसहित एक जना पक्राउ

  • २०८० माघ २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट हर्नेट बन्दुक १ थान, त्यसको गोली ६ थान, म्यागजिन २ थान, मृगको मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गरपालिका-५ बस्ने ४६ वर्षीय शैलेन्द्र कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्रा... थप हेर्नुहोस्

News-Image

कस्तुरीको विनासहित दुई जना पक्राउ

  • २०८० माघ २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोह... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपात र वर्षाको सम्भावना

  • २०८० माघ २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभा... थप हेर्नुहोस्

News-Image

एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट, ककनी गाउँपालिका–८ निवासी एक सय २१ वर्षिया बाटुली लामिछानेको निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उहाँको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाँईले जानकारी दिए । उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । अर्घाखाँची, भुमिकास्थान नगरपालिका-२ पिपलरूखस्थित सडकमा लु.१ ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार सन्धिखर्क नगरपालिका-३ छापडाँडा बस्ने ४२ वर्षीया देमकला आचार... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । ललितपुर महानगरपालिका-१४ साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुर, ललितपुर महानगरपालि... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, नागार्जुन नगरपालिका-३ पाँनधारास्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ सिंगल ट्री बस्ने २६ वर्षीय रविन पुतुवार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापा, बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका-२ घर भएका ३५ बिक्रम सेनेहाङ्को हत्या गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबा... थप हेर्नुहोस्

News-Image

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

रोमानिया पठाइदिन्छु भन्दै नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका-७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जगतले १ जनालाई वैदेशिक र... थप हेर्नुहोस्