राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा नौ जना फेला

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-६ टिकाभैरव फैडोलस्थित अर्जुन महतको गोठमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-९ घर बताउने ५० वर्षीय राज कुमार गिरी बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेख बहादुर थापा मगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल... थप हेर्नुहोस्

News-Image

बालकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बिस्थापित टोल बस्ने बिक्रम बिकको छोरा ६ वर्षीय अबि विकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय विर बहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विर बहादुरले मादक पदार्थ सेवन गरी अ... थप हेर्नुहोस्

News-Image

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उज... थप हेर्नुहोस्

News-Image

चितवनमा एक वर्षमा सवारी दुर्घटनामा परी ११५ जनाको मृत्यु

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो । दुर्घटनामा परी मृत्यु हुन... थप हेर्नुहोस्

News-Image

सिमलताल दुर्घटना : १७ जनाको शव भेटियो, नौको सनाखत

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्य... थप हेर्नुहोस्

News-Image

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु

  • २०८१ श्रावण १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, ब... थप हेर्नुहोस्

News-Image

डुबेर पाँच जनाको मृत्यु

  • २०८१ श्रावण १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु भएको छ । नुवाकोट, लिखु गाउँपालिका-२ लबले पिपलबोटस्थित खेतको कुलोको पानीमा डुबेर सूर्यगढी गाउँपालिका-५ कालिमाटी बस्ने ५० वर्षीय गोबिन्द कुँवरको सोमबार दिउँसो मृत्यु भएको छ । त्यस्तै सप्तरी, कंचनरूप नगरपाल... थप हेर्नुहोस्