राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) कोशी, गण्डकी र क... थप हेर्नुहोस्

News-Image

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ बैशाख १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

ठगी मुद्दाका फरार प्रतिवादी धादिङ निलकण्ठ नगरपालिका-७ ठेगाना भई काठमाडौं कलंकी बस्ने ४७ वर्षीय भिमसेन कुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ समेत भएको एक करोड १० लाख रूपैयाँ ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा नौ जना फेला

  • २०८१ बैशाख १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरा बसपार्कस्थित सिता कार्कीको होटेलमा काम गरी बस्ने सोही नगरपालिका-२ रेल्वे-लाइन घर भएकी ७० वर्षीया शान्ता भुजेल उक्त होटलमा सोमबार मृत अवस्थामा फेला परेकी ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८१ बैशाख १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कालिकोट, शुभकालिका गाउँपालिका-२ छातीस्थित सडकमा क.प्र.०२००१ क ०१२९ नम्बरको स्काईभेटर सडकबाट करिब १ किलोमिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा स्काईभेटरका सहचालक सोही गाउँपालिक... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ बैशाख १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  रूपन्देही, तिलोत्तमा नगरपालिका-२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

सिरहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ

  • २०८१ बैशाख १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उहाँकी छोरी पूजाकुमारी यादवलाई पक्र... थप हेर्नुहोस्

News-Image

स्याङ्जामा चक्कु प्रहार गरी एक युवकको हत्या

  • २०८१ बैशाख १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) लुम्बिनी, कर्णाली... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ बैशाख १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । मोरङ, बेलबारी नगरपालिका-२ भगवती माध्यामिक विद्यालय बेलबारीको निर्माणाधिन भवन छेउमा विराटनगर केशलया रोड घर भएका ४५ वर्षीय बद्री राम आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ बैशाख १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको  सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम,  सुनवल नगरपालिका-१३ सुन्दर बस्ती डेरा गरी बस्ने गुल्मी घर भएकी ३८ वर्षीया कमला घर्ती मगरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोही नगरपालिका-१२ भुमही च... थप हेर्नुहोस्