
विवाहको वहाना बनाएर चीन पुर्याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको ह... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ । कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानह... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ गौजेनी भन्ने स्थानमा दैलेखको भुकाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको मिनी बस सोमबार दिउँसो दुर्घटना हुँदा बसमा सवार हा... थप हेर्नुहोस्
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम, इलाम नगरपालिका-१० बस्ने ३० वर्षीय एलेन क्षेत्री भन्ने लेखनाथ कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती महिलालाई झापा अर्जुनधारा नगरपालिका-११ स्थित आठराई पाँचथर होटल एण्ड लजको... थप हेर्नुहोस्
किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ५० वर्षीय अशोक सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७० वैशाख २५ गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा १५ हजार ४ सय १२ रूपैयाँ ५० पैसा जरिवा... थप हेर्नुहोस्
बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ३७ वर्षीया सिता बोम्जन तामाङ र नुवाकोट ककनी गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन... थप हेर्नुहोस्
महोत्तरी, औरही नगरपालिका-८ टिम्कियाबाट अवैध लागूऔषध गाँजा १ सय ७ किलो ४ सय ८५ ग्रामसहित सर्लाही पर्सा गाउँपालिका-१ बस्ने २१ वर्षीय चन्दन यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बीआर ३० एएच २३८८ नम्ब... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्वर साह, सप्तरी अगाईनसाइर कृष्ण श... थप हेर्नुहोस्
अनलाइन मार्फत ठगी गरी बायनान्स एप मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्याई मानव बेचबिखन गरेको अभियोगमा रूपन्देही रोहिणी गाउँपालिका-४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडितको आफन्तको उजुरीको आधारमा आमानव ब... थप हेर्नुहोस्
