
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ३८ वर्षीय र... थप हेर्नुहोस्
स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो । पित्लेक कालिका कृ... थप हेर्नुहोस्
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात स... थप हेर्नुहोस्
आफ्नै छोरा ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ बस्ने अछाम कमलनगर नगरपालिका-६ हात्तिबाच घर भएका ६३ वर्षीय दिप बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । दिप बहादुरले विवादको क्रममा चक्कु प्रहार गर्दा ग... थप हेर्नुहोस्
आफ्नै श्रीमती ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा दाङ, तुलसीपुर उपमहानगरपालिका-२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । ओखलढुंगा, चिशंखुगढी गाउँपालिका-१ बाङगे दोभानस्थित दुधकोशीको किनारमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ डाँडागाउँ बस्ने ७० वर्षीय मुक्तिनाथ कटेल बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै स... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकस्थित सडकमा बा.०६-००४ प १६७७ नम्बरको मोटरसाइकल भे.१ ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपाल... थप हेर्नुहोस्
सुनसरी, देवानगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीय राजा कृष्ण मेहताको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।... थप हेर्नुहोस्
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लिला बहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिला बहादुरले ती बालिकालाई आ... थप हेर्नुहोस्
