राष्ट्रिय समाचार

News-Image

छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस

  • २०८१ चैत्र ३०, आईतवार
  • अनिल यादव

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ । त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ । त... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा कर्फ्युको अवधि थपियो

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ । आइतबार मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीबाट सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोज... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कैलाली, धनगढी उपमहानगरपालिका-३ भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले संचालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भोजपुर, भोजपुर नगरपालिका-३ सेतीबगरस्थित सडकमा बोखिमबाट छिनामखुतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक... थप हेर्नुहोस्

News-Image

बुटवल-नारायणगढ सडक सञ्चालन

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक रा... थप हेर्नुहोस्

News-Image

वैशाख २ गते बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुनेभएको छ । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्त... थप हेर्नुहोस्

News-Image

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज घटनाका घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्स... थप हेर्नुहोस्

News-Image

हनुमान जन्मोत्सवमा तनाव भएपछि पर्सामा ‘कर्फ्यू’ आदेश जारी

  • २०८१ चैत्र २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ । वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेक... थप हेर्नुहोस्