
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले... थप हेर्नुहोस्
भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित डिल्ली बहादुर राउतको घरमा भएको डाँका चोरी तथा लुटपाटमा संलग्न रहि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका... थप हेर्नुहोस्
कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई नगद १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं मह... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-४ गतेरा बस्ने बिना पुनको छोरा ८ महिनाको सल्लिम पुनको प्लाष्टिकको बाटामा रहेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा आँगनमा रहेको प्लाष... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । सुनसरी, दुहबी नगरपालिका-११ तनमुना बस्ने ३२ वर्षीय जेशिस तबदार सोही ठाउँस्थित नहरको कल्भट मुनि पानीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी सोमबार साँझदेखि हराएको भन्ने खबर प्राप्त हुनासा... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स... थप हेर्नुहोस्
वैदेशिक रोजगारीको बहानामा दुबई पुर्याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो । पीडितला... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा... थप हेर्नुहोस्
आफ्नै बहिनी २० वर्षीया तेतरीकुमारी रामको हत्या गरेको अभियोगमा उनकै दाइ रौतहटको परोहा नगरपालिका-८ नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्रकुमार रामलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा आई बाँसको मुङ्... थप हेर्नुहोस्
उदयपुरको त्रियुगा नगरपालिका-१२ बाट चाईनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक... थप हेर्नुहोस्
