
रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरे... थप हेर्नुहोस्
भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तरतर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा बढ्दै गएको जनाइएको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो ... थप हेर्नुहोस्
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । कञ्चनपुर, लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने ४५ वर्षीय रमेश बडायक आफ्नै घरको आँगनमा र उनकै श्रीमती ४० वर्षीया कमला बडायक आफ्नै घरको बरण्डामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका-५ डोकेबजारस्थित सडकमा सु.प.प्र.०१-०१२प ७२७९ नम्बरको मोटरसाइकललाई सु.प.प्र.०१-००२ त ६१८७ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघो... थप हेर्नुहोस्
अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर ठेगाना भएका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदन... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । उदयपुर, त्रियुगा नगरपालिका-९ गैरून माथान टोलस्थित जंग बहादुर राईको कुखुराको फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय राजु कार्की समेत ९ जनालाई ब... थप हेर्नुहोस्
दाङ, लमही नगरपालिका-२ रनियापुरस्थित राप्ती नदीमा डुबेर तीन जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर सोही ठाउँ बस्ने सन्तराम चौधरीकी छोरी १२ वर्षीया झरना चौधरी, सिताराम चौधरीकी छोरी १२ वर्षीया निशा चौधरी र सोही नगरपालिका-५ लमही गल्ली बस्ने ग... थप हेर्नुहोस्
कञ्चनपुर, लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे ... थप हेर्नुहोस्
पाल्पा रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो । “लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ ... थप हेर्नुहोस्
