
डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत तीन जनालाई ठगी गरेको रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय प... थप हेर्नुहोस्
अनलाइन मार्फत रकम ठगी गरी बाईनेन्स एप मार्फत लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाडौं कोटेश्वर बस्ने १९ बर्षीय विज्ञान घर्तीमगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको ... थप हेर्नुहोस्
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपा... थप हेर्नुहोस्
नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । खोटाङ, साकेला गाउँपालिका-२ पिनालाखा बस्ने ४१ वर्षीय रमेश राई सोही ठाउँस्थित कोलेखोल्सा नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका-२ स्थित कोलगाउँमा साकेला नाँच हेर्न गएका ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । नुवाकोट, बेलकोटगढी नगरपालिका-१० तादिखोलामा पौडी खेल्ने क्रममा डुबेर ककनी गाउँपालिका-४ बस्ने १८ वर्षीय हिमाल तामाङ र रोजन तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । महोत्तरी, सम्सी गाउँपालिका-४ भेटपुरस्थित सडकमा सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय राम आशिस पण्डितको शनिबार... थप हेर्नुहोस्
धनुषा, जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित सर्लाही हरिवन नगरपालिका-८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय ... थप हेर्नुहोस्
भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्य मुलुकबाट नेपाल आएका य... थप हेर्नुहोस्
