राष्ट्रिय समाचार

News-Image

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

  • २०८३ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी ( क्याप्सिकम ) बिक्री गर्नुभयो । “दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उहाँले भन्नुभयो, “ भेडे खुर्सानी बेचेर सकिएप... थप हेर्नुहोस्

News-Image

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

  • २०८३ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न था... थप हेर्नुहोस्

News-Image

जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

  • २०८३ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपाल... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार   

  • २०८३ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्... थप हेर्नुहोस्

News-Image

रसुवा बाढीमा परी एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो... थप हेर्नुहोस्

News-Image

भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ । महाशाखाका बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षे... थप हेर्नुहोस्

News-Image

बिरुडा धोएर न्यालाको गौरापर्व मनाइँदै

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

पर्व गौराको आज दोस्रो दिन बिरुडा धोएर न्वालाको गौरा मनाइँदैछ । मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा बर्तालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन् । गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो ... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावि... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज विभिन्न सडकको अवस्था

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ । प्रहरीद्वारा आज बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको छ भने केही मार्गमा वैकल्पिक सडक प्रयोगको व्यवस्थ... थप हेर्नुहोस्

News-Image

मौसम : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको... थप हेर्नुहोस्