राष्ट्रिय समाचार

News-Image

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री राहत कोषमा मध्यपुरथिमि नगरपालिकाद्वारा ५१ लाख सहयोग

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग गर्ने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न नगरकार्यपालिकाको ५२औँ बैठकले... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भए... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री राहत कोषमा राणाद्वारा एक करोड नौ लाख सहयोग

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले रु एक करोड नौ लाख आर्थिक सहयोग गर्नुभएको छ । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो । व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको रकमको चेक... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा बाढी प्रभावितको व्यवस्थापनका लागि १२ अस्थायी शिविर सञ्चालनमा

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नुवाकोटका विभिन्न स्थानीय तहमा १२ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी प्रभावितको तत्कालीन बसोबास व्यवस्थापन तथा राहत वितरणलाई स... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला पर... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी अपडेट : ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक गएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म विभिन्न जिल्लामा ४८९ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी अपडेट : चार सय ६९ जनाको शव फेला, १५४५ को उद्धार   

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका ... थप हेर्नुहोस्

News-Image

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको श... थप हेर्नुहोस्

News-Image

चाँगुनारायण नगरपालिकाले ५० लाख सहयोग गर्ने

  • २०८३ भाद्र १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापन... थप हेर्नुहोस्