राष्ट्रिय समाचार

News-Image

सरकारद्वारा आठ जनाको नागरिकता खारेज

  • २०७६ श्रावण २०, सोमबार

सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । बैठकले अशोक साह... थप हेर्नुहोस्

News-Image

आज नागपञ्चमी : यस्तो छ,धार्मिक विश्वास

  • २०७६ श्रावण २०, सोमबार

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङ... थप हेर्नुहोस्

News-Image

अख्तियारका पदाधिकारीको मिलेमतोमा नयाँ बसपार्कको जग्गा कब्जा

  • २०७६ श्रावण २०, सोमबार

महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ। ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचन... थप हेर्नुहोस्

News-Image

किन नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

  • २०७६ श्रावण २०, सोमबार

भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्र... थप हेर्नुहोस्

News-Image

सदन खुलाउन सभामुखको प्रयास जारी

  • २०७६ श्रावण १९, आईतवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउने उद्देश्यले सभामुख कृष्णबहादुर महराले आज दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उनकै कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेत... थप हेर्नुहोस्

News-Image

भालुको आक्रमणबाट वृद्धा घाइते, चार बाख्रा मरे

  • २०७६ श्रावण १९, आईतवार

भालुको आक्रमणबाट पश्चिमी रसुवामा एक वृद्धा गम्भीर घाइते भएकी छिन् । प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार भालुको आक्रमणबाट हाकु आमाछोदिङ्मो गाउँपालिका–१ की ७० वर्षीया निमा तामाङ घाइते भएकी हुन् । तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको छ । गोठमा ब... थप हेर्नुहोस्

News-Image

संसद् अवरुद्ध नगरौंः प्रमुख सचेतक गुरुङ

  • २०७६ श्रावण १९, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले देश र जनताको समस्या प्रस्तुत गर्ने अन्तिम थलो सदन अवरुद्ध नगर्न प्रमुख प्रतिपक्षी दलसँग आग्रह गरेका छन् । रिपोर्टर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा उनले भने, 'भोलिसम्ममा दलहरुबीच सार्थक व... थप हेर्नुहोस्

News-Image

असफल प्रेमले सडकमा पुगेका पूर्व नासु

  • २०७६ श्रावण १९, आईतवार
  • नारायण ढुङ्गाना

दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए। उनको एक यु... थप हेर्नुहोस्

News-Image

हिमानी ट्रस्टद्वारा पत्रकार सम्मेलन

  • २०७६ श्रावण १९, आईतवार

हिमानी ट्रष्टले आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उक्त पुस्तक विमोचन गरेको हो । पत्रकार सम्मेलनका क्रममा पूर्वयुवराज्ञी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा शाहको सन्देश पढेर सुनाइन् । हिमानी ट्रष्टले नेपालमा भएका प्रकृतिक विप... थप हेर्नुहोस्

News-Image

एक्काइस सय लिटर घरेलु मदिरा नष्ट

  • २०७६ श्रावण १९, आईतवार

सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिं... थप हेर्नुहोस्