स्वास्थ्य/जीवनशैली

News-Image

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आ... थप हेर्नुहोस्

News-Image

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नागरिकलाई सहज, सरल एवं न्यून ... थप हेर्नुहोस्

News-Image

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजा अनुसार भर... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरद्वारा डेङ्गी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय डेङ्गीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ । डेङ्गी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन क... थप हेर्नुहोस्

News-Image

अटिजमलाई हेर्ने नजर कहिले होला परिवर्तन ?

  • २०८२ भाद्र ५, बिहीबार
  • जुनु भट्टराई

केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो । निम्ता सबै परिवारलाई नै थियो । मीराले समय मिलाएर आउने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । जब कुराकानी टुङ्ग्याएर फोन राख्नु... थप हेर्नुहोस्

News-Image

पहाडमा पनि डेङ्गी जोखिम, बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

  • २०८२ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बैतडी जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना ... थप हेर्नुहोस्

News-Image

जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति, ११ जनाको मृत्यु

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताउनुभयो । उ... थप हेर्नुहोस्

News-Image

नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्... थप हेर्नुहोस्

News-Image

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियानको ... थप हेर्नुहोस्

News-Image

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक... थप हेर्नुहोस्