स्वास्थ्य/जीवनशैली

News-Image

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप

  • २०८३ आश्विन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन(ओसिभी)’ अभियान तीव्र बनाइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोप... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

  • २०८३ आश्विन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापाक्षेत्रीका अनुसार डिएनए परीक्षण... थप हेर्नुहोस्

News-Image

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • २०८३ आश्विन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीक... थप हेर्नुहोस्

News-Image

झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

  • २०८३ आश्विन १, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

  • २०८३ भाद्र ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका... थप हेर्नुहोस्

News-Image

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

  • २०८३ भाद्र ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेङ्गु फैलिएको छ । ब... थप हेर्नुहोस्

News-Image

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए

  • २०८३ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार जा... थप हेर्नुहोस्

News-Image

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

  • २०८३ भाद्र २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको छ । आर्थिक वर्ष २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नुका साथै स्वास्थ... थप हेर्नुहोस्

News-Image

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

  • २०८३ भाद्र २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

रोटरी क्लब अफ धुलिखेलद्वारा सिन्धुपाल्चोक जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ । चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिक... थप हेर्नुहोस्

News-Image

आज विश्व प्राथमिक उपचार दिवस   

  • २०८३ भाद्र २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइ... थप हेर्नुहोस्