मिश्र र प्रसाईंसहित २३ जनामाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप
राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी पसिसर का ...