काठमाडौंका तीन स्थानमा आज प्रदर्शन हुँदै, कसले कहाँ गर्दैछन् प्रदर्शन ?
काठमाडौंका तीन स्थानमा आज (मंगलबार) प्रदर्शन हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।
राप्रपाले बल्खुमा विरोध कार् ...