पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने मन्त्री पाण्डेको उद्घोष
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गर्नु भएको छ ।
पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार सम्मान गर्दै उहाँले पर्वतारोहीको सामाजिक सुरक्षा ...