रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश
सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले आइतबार लामिछानेला ...