रवि लामिछानेबिरुद्ध पर्सा अदालतबाट पक्राउ पूर्जी जारी
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पूर्जी जारी गरेको छ ।
अदालतले बुधबार रास्वपाका अ ...