कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त
नेपाली कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज (शनिबार) प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले ४७ जना सांसदले हस्ताक्षर गरेको पत्र प्रस्तुत गरे, जुन मुख्यमन्त्री पदको लागि बहुमत हो
....