मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय
सरकारले असार १२ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले मुलुकका विभिन्न ७ स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन ...