विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । काठमाडौँमा भएको महाधिवेशनले पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटालाई चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्म
....