काँग्रेसको सङ्कल्प पत्र : आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२ लाख रोजगारी
समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।
‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार: नेप
....