काठमाडौं २ मा युवा नेता अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा युवा नेता प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।
काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । लामो समयदेखि यसै क्षेत्रबाट सांसद नेप ...