प्रचण्डले निर्वाचनलाई लिएर ओलीले सरकारमाथि धारेहात लगाउनु बेठिक रहेको भनेपछि…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती गर्यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थि ...