ककनी गाउँपालिकामा चुनावी अभियानले तीव्रता पायो
स्थानीय निर्वाचन नजिकिएसँगै नेपालका राजनीतिक दलहरू चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । वैशाख ३० गते सरकारले स्थानीय निर्वाचनको मिति तोकिसकेको अवस्था छ । यस्तोमा नुवाकोटको ककनी गाउँ पालिकामा पनि चुनावी माहोलले तीव्रता पाएको छ । ककनी गाउँ पालिकामानेपाली काँग्रेस, नेकपा माओवादी ,नेकपा एमाले, नेकपा ...