प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित हुने सम्भावना न्यून, यस्तो छ संसद्को अंकगणित
फागुन १ गते आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको छ । यससँगै नेपालको राजनीतिले नयाँ मोड लिएको छ । सो प्रस्तावको प्रस्तावकका नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ,
....