राष्ट्रिय सभा निर्वाचनः गठबन्धनले १८ सिट जित्दा एमालेको एक सिट
राष्ट्रिय सभाका १९ सदस्यका लागि आज भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अन्तिम मतपरिणाम अनुसार सत्तापक्षीय गठबन्धनबाट १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एक जना उम्मेदवार विजयी भएका छन्।
सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ५९५, जन ...