कोरोना नियन्त्रणबारे गृह मन्त्रालयले जारी गर्यो यस्तो परिपत्र
गृहमन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने मेला, सभा, सम्मेलन तथा महोत्सव सञ्चालन नगर्न नगराउन निर्देशन दिएको छ। मन्त्रालयले मातहतका कार्यालयहरूलाई सोमबार परिपत्र गर्दै
....